Our Story

स्वस्थ घर नेपालको Professional Construction and Renovation (Start Up) company हो। हामीले समस्या रहित अथार्त स्वस्थ घरको निर्माण गर्दै आएका छौ साथै पुरानो तथा बनिसकेका घरहरुलाई पनि Engineering परिक्षन (Home Inspection) गरेर आवस्यक Renovation को काम गरि घरलाई Healthy, Comfortable बनाउदै आएका छौ ।
दिन प्रतिदिन बढ्दै गैरहेको भवन निर्माण कार्यमा विभिन्न समस्याहरु देखा परिरहेको पाइन्छ (settlement, cracks, seepage, dampness) हामी मानिस बिरामी हुदा हस्पिटल जान्छौ, तर घर बिरामी हुदा कता जाने त ? यसै विषयलाई मध्यनजर गरेर हामी Engineer को team मिलेर स्वस्थ घर को स्थापना भएको हो । जसबाट हामीले नयाँ घर बनाउदा पछि आउनसक्ने समस्याहरुको २००+ checklist बनाएर समस्या रहित घरको निर्माण गर्दै आएका छौ र पुराना घरहरुलाई पनि renovation, modification, improvement गर्दै आएका छौ । हालसम्म हामीले ५०००+ घरहरुको inspection, ७oo + घरहरुको renovation र २५०+ नयाँ समस्या रहित स्वस्थ घरको निर्माण गरिसकेका छौ । मानिस बस्ने सम्पूर्ण घरहरु सुरक्षित, स्वस्थ तथा comfortable बनाउने हाम्रो मुख्य उदेश्य हो ।

Swastha Ghar began with a vision to transform houses in kathmandu, ensuring safety and health through renovations and inspections

Expanding services to include designs and interiors, Swastha Ghar has served over 1000 homes, prioritizing health and safety.

Evolved into a comprehensive home solutions provider with branches across Nepal, with the goal to impact 10,000 homes by 2025.

Meet our team

Jebish Shakya

Civil Engineer

Mandeep Luitel

Jr.Architect

Milan Lammichane

Site Engineer

Nakul Dulal

Chairman

Pramila Sapkota

Accountant

Rabi Duwadi

Sr.Architect

Rabindra Khatiwada

Site Engineer

Santosh Bashyal

Civil Engineer

Srijan Ghimire

Site Supervisior

Sudarshan Siwakoti

Civil Engineer

Suraj Sapkota

Site Engineer
Powered by Joinchat