All testimonials

मेरो घरमा जतातेतौ बाट पानि चुहिने समस्या थियो। मैले Local Manpower लाई पनि काम गराए तर समस्या समाधान भएन। मैले Swastha ghar लाई बोलाएर समस्याको जाच गराए र काम जिम्मा दिए। उहाँहरु संग काम गर्दा मैले कुनै चिन्ता लिनु परेन ।

Mina Devi Raj Bhandari

Mina Devi Raj Bhandari

Kapan

घर बनाएको १० वर्ष मात्रै भयो । छत् कम्झोर भएर पानी नै चुहिने थाल्यो । मा घरको विज्ञको खोजि मा थिए र Swastha Shar संग contact भयो । उहाहरुले structure protection को काम गरिदिनु भयो। अहिले समस्या आएको छैन कामको warrenty पनि दिनु भएको छ र मा उहाहरु को service देखि सन्तुस्ट छु ।

Resham Dulal

Resham Dulal

Gothatar

My house was built 20 years ago. As the family grew in the house, the house became narrow and I called the engineering team of Swastha Ghar to check the structure of the house. They designed and worked on the light structure that takes the load of the structure and also managed the other wasted space. I am satisfied with their service.

Bikash Bista

Bikash Bista

Leave testimonials

    Open chat
    Hello ????
    Can we help you?